ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : पूर्वप्रधानमन्त्री ओली र देउवाको पनि बयालन लिन सांसद सुवालको माग


ABC NEWS
जेष्ठ ८, २०८० सोमबार   १२ : ५३   बजे

काठमाडौं ८ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुवालले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीको कामकारवाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने बताए। नक्कली शरणार्थी प्रकरणमा दुई जना तत्कालीन उपप्रधानमन्त्री र गृहमन्त्री प्रहरी हिरासततमा रहेकाले यसमा पूर्वप्रधानमन्त्री पनि संलग्न भएको आशंका उनले व्यक्त गरे।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४ सय नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका छिराइएको अभिव्यक्ति दिएकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए।

ुएक पूर्वप्रधानमन्त्रीले ४ सय नेपालीलाई भूटानी शरणार्थी बनाएर १० वर्षअगाडि नै अमेरिका छिराएको प्रमाण आफूसँग भएको सार्वजनिक रूपमै बोलेको सरकारलाई थाहा छैन र ? उनले प्रश्न गरे।

यसैगरी जापानमा राजवंशी कोटा खुल्यो भनी ४ सय जनाबाट ३ सय करोडभन्दा बढी ठगी गर्ने गिरोहसँग पनि मन्त्रीको संलग्नता रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।

अमेरिकाको एक प्रतिवेदनमा भारतीय जनता पार्टी (भाजपा)ले नेपाली शासक दललाई हिन्दू राज्य बनाउन भन्दै रकम दिएकोबारे पनि उनले सरकारको जवाफ माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group