ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम एकता संयोजन समितिको बैठक तीन बजे बालकोटमा


एबीसी न्यूज
माघ १८, २०७४ बिहीबार   १२ : १३   बजे

काठमाडैं, १८ माघ ।आज बाम एकता संयोजन समितिको बैठक बस्दै छ । पार्टी एकता संयोजन समितिको बैठक सिंहदरबारमा हुने भनिएकोमा विशेष कारणवश एमाले अध्यक्ष निवास बालकोटमा तीन बजे बस्न लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयोजन समितिको बैठकमा कार्यदलले प्रतिवेदन पेश गर्ने कार्यदलका संयोजक एंव एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । आज वस्ने बैठकमा बामगठबन्धनको कार्यदलले प्रदेश सरकार गठनका विषयमा जुटाएको सहमति वाम एकता संयोजन समितिको बैठकमा पेश गर्दैछ ।

बैठकले सो प्रतिवेदन अनुमोदन गर्ने बताइएको छ । अनुमोदन गरेपछि यसले औपचारिकता पाउनेछ । जहा एमालेले ४ र माओवादी केन्द्रले दुई मुख्यमन्त्री पाउने, ४ र ५ नम्वर प्रदेशको सभामुख माओवादी केन्द्र र बाकी चारको एमालेले पाउने, प्रदेश सरकारमा मन्त्रीको सहभागिता ७० र ३० प्रतिशत गर्ने लगायतका सहमति छन् ।

एमाले महासचिव इश्वर पोखरेलका अनुसार पार्टी एकताको नेतृत्व, संरचना र सिद्धान्तबारे पनि आजको बैठकमा छलफल हुने छ। छलफल सकारात्मक रुपमा अघि बढे पूर्व घोषणा अनुसार कार्यदल गठन पनि हुनसक्ने बताउदै उहाले जसले बैचारिक र सांगठनिक खाका तयार गर्ने जिम्मेवारी पाउने जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकताको प्रयास तीव्र पारिएको र यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group