काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।
केहीबेर अघि सुरू भएको छलफलमा तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणपछि राजनीतिक दलका नेताहरुकै संलग्नता देखिएपछि शीर्ष नेताहरु दवावमा परेका छन् ।







प्रतिक्रिया दिनुहोस्