ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहे हुन एक साताअघि भक्तपुरकी सुस्मिताले किन गरिन् आत्महत्या ?


एबीसी / संवाददाता
बैशाख २२, २०८० शुक्रबार  ९ : ३७ बजे

काठमाडौँ, २२ वैशाख । भक्तपुरमा एक युवतीले आफ्नो विवाह तय भएको ठिक एक साताअघि आत्महत्या गरेकी छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनी बिहीबार बिहान गुण्डुस्थित आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीले जानकारी दिए ।

सुस्मिताको यही वैशाख २८ गते विवाह हुने पक्का भएको थियो तर टीकाटालो हुन भने बाँकी थियो ।

घटनास्थलमा सुस्मिताले लेखेको ‘सुखाइड नोट’ समेत फेला पारेको छ । उक्त सुसाइड नोटमा ‘आफैँ झुन्डिएकाले परि नगर्नु’ भनिएको छ ।

एसपी केसीका अनुसार घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको नै पुष्टि भएको छ । उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने विषय भने नखुलेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com