ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसीय वरीयतामा नेपालको सुधार


एबीसी / संवाददाता

काठमाडौँ, २३ चैत । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसी) को नयाँ एकदिवसीय वरीयतामा फेरि एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जित हासिल गर्दै खेल सुधार गरेपछि १५औँ स्थानबाट एक स्थान माथि उक्लिँदै १४ स्थानको वरीयता कायम गर्न सफल भएको हो । नेपालभन्दा अघि वरीयतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपालभन्दा अघि जिम्बावे १३औँ, स्कटल्यान्ड १२औँ र आयरल्यान्ड ११औँ स्थानमा छन् भने नेपाल भन्दापछि ओमान १५औँ, नेदरल्यान्ड्स १६औँ, अमेरिका १७औँ र नामिबिया १८औँ स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६औँ स्थानमा पुग्दा नेपाल एक स्थान माथि उक्लिएको हो ।

वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने  न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com