काठमाडौं, १५ चैत्र । पुर्व राजदुत मिराकार मान सिह बस्नेतकी श्रीमती रेनुकुमारी थापा बस्नेतलाई महानगरिय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेका छ । रामेछाप जिल्लाका भुवन घिमिरेलाई ठगि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बस्नेतले रामेछापकाका घिमिरेलाई जग्गा पास गर्ने आश्वासन दिएर पटक पटक गरि ७५ लाख रुपयाँ लिएको र जग्गा पास नगरेको प्रहरीले जनाएको छ । उनले पैशा लिने समयमा एक स्थानको जग्गा भनेर पासगर्ने समयमा अर्को स्थानको जग्गा पास गरेको घिमिरले आरोप लगाएका छ ।









प्रतिक्रिया दिनुहोस्