ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकुल बास्कोटाको टिप्पणी– छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए छेपारो नै हार्छ


एबीसी / संवाददाता
फाल्गुन १३, २०७९ शनिबार  ८ : ०० बजे

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । तोडिएसँगै एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने बताएका छन् ।

उनले वामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच्ण्ड’को चरित्रप्रति पहिल्यै सचेत गराएको उल्लेख गरेका छन् । बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाजेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगिता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ । अब सरकारमा कथित वामपन्थी सहकार्य समाप्त भयो । एमाले आफ्नै लयमा अघि बढ्नुपर्छ । उत्साह र आशा दुवै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

सम्बन्धित

संविधान संशोधनको विषयमा राजनीतिक स्टन्ट नगर्न सरकारलाई गगनको चेतावनी

बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड

पूर्वराष्ट्रपति भण्डारीको सन्देश–एमालेमा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाए अझै जनविश्वास आर्जन सम्भव

कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

आजदेखि अधिकमास अर्थात् मलमास सुरु

आज रास्वपाको वडा अधिवेशन, देशभरका १५ सय वडामा नयाँ समिति चुनिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com