काठमाडौं । नेपाल प्रहरीको ९५ उपरीक्षक (एसपी)को सरुवा गरेको छ । यसअघि काज सरुवा गरिएकाहरुको सरुवा गरिएको हो । माघ महिनाको तलब भत्ता सरुवा भएकै ठाउँबाट खाने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्