ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९% ले बढ्याे


abc tv
माघ ८, २०७९ आईतबार  १ : ५३ बजे

काठमाडौ, ८ माघ ।  हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आइपुग्दा यसको नाफा २६।३९ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २ दशमलब ।३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो । खुद ब्याज आम्दानी पनि ५३ दशमलब ९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३ दशमलब ।५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात ०।९४ प्रतिशतबाट बढेर २।४१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

अण्डाको मूल्य बढ्यो, अब कति पर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com