ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको स्वकिय टिममा जनसेनाका कमाण्डरदेखि युवानेतासम्म


ABC NEWS
माघ १, २०७९ आईतबार  ८ : १२ बजे

काठमाडौं १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख स्वकिय सचिवमा जनयुद्धकालका कमाण्डर तथा पोलिटव्युरो सदस्य सन्तु दराई ‘परबाना’लाई नियुक्त गरेका छन् । दराई जनमुक्ति सेनाका सबैभन्दा अनुशासित कमाण्डर मानिन्थे । उनी यस अघि २०७० सालमा समानुपातिक कोटाबाट संविधान सभासदस्य समेत बनेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार दराई २०४० सालदेखि प्रचण्डको सहयोगीको रुपमा काम गर्दै आएका नेता हुन् । प्रधानमन्त्री प्रचण्डले निजी सचिवका रुपमा पोलिटव्युरो सदस्य तथा अखिल क्रान्त्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल र केन्द्रीय सदस्य गंगा दाहाललाई नियुक्त गरेका छन् ।
स्वकीय सचिवालयमा रहेका तीनै जना प्रधानमन्त्री हुनु पहिलेदेखि नै प्रचण्डको सचिवालयमा थिए । गंगा दाहाल प्रचण्डकी कान्छी छोरी हुन् । दाहाल विगत ४ वर्षदेखि प्रचण्डको निजी सचिवको रुपमा कार्यरत थिइन् ।
प्रधानमन्त्री प्रचण्डको मुख्य स्वकिय सचिव हुने सिनयिर नेताहरुले चाहे पनि उनले सन्तु दराईलाई नियुक्ति दिएकोमा पार्टी पंक्तिले प्रशंशा गरेको छ ।

सरकारी कर्माचारी तर्फबाट प्रधानन्त्रीको निजी सचिवमा सहसचिव नवराज ढुंगानालाई नियुक्त गरेका छन् ।

प्रमुख स्वकिय सचिवले राज्यमन्त्री सरह र सचिवले सहायकमन्त्री सरहको सुविधा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com