ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ डीआईजीको काज सरुवा, सबै प्रदेश प्रमुख सरुवा (सूचीसहित)


ABC NEWS
पुस २८, २०७९ बिहीबार  ४ : १४ बजे
काठमाडौँ २८ पुस : गृहमन्त्रालयले नेपाल प्रहरीका १७ जना नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ।

गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको काज सरुवा गर्दै सबै प्रदेशको नेतृत्व पनि हेरफेर गरेको छ।

मन्त्रालयले गरेको सरुवा अनुसार प्रदेश १ प्रमुखको जिम्मेवारी श्यामलाल ज्ञवालीले पाएका छन्।

त्यस्तै मधेश प्रदेशमा वसन्त कुँवर गएका छन्। यता संघीय राजधानी रहेको बागमती प्रदेशमा दीपक थापाले जिम्मेवारी पाएका छन्।

गण्डकी प्रदेश प्रमुखमा बुद्धिराज गुरुङ गएका छन्। लुम्बिनी प्रदेशमा टेकप्रसाद राई र कर्णाली प्रदेशमा भीम ढकालले जिम्मेवारी पाएका छन्।

गृहले सूदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी अशोक सिंहलाई पठाएको छ।

सरुवा अनुसार नेपाल प्रहरी  शिक्षालय भरतपुरको प्रमुखमा डीआईजी दुर्गा सिंह तोकिएकी छन्।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा किरण राणाले जिम्मेवारी पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com