ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)


एबीसी / संवाददाता
मंसिर २१, २०७९ बुधबार   १२ : २१   बजे

काठमाडौं, २१ मंसिर ।  मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत बागमती प्रदेशका सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यस्तै बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमत पुग्ने निश्चित भएको छ । हालसम्म सार्वजनिक भएको आँकडा हेर्दा बागमतीमा सत्ता गठबन्धनको सरकार बन्ने देखिन्छ ।
मंसिर ४ गते सम्पन प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगनणा सक्यिसँगै बागमती प्रदेशको मुख्यमन्त्री को बन्ला भने विषयले यति बेला कौतुहलता बढेको छ । यस्तै प्रदेश सभा तर्फ ११० सदस्य हुन्छ त्यसमा ६६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ४४ जना समानुपातिकबाट हुन्छन । बागमती प्रदेशमा यसपटक नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्षबाट कांग्रेसले २५ सिटमा जित हासिल गरेको छ भने प्रत्यक्षतर्फ सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्र १४ सिट जितेर दोस्रो दल बनेको छ ।

यस्तै बागमतीमा नेकपा एमालेले १३ सिटमा जितदै तेस्रो भएको छ । यस्तै राप्रपाको ७ र नेकपा एसको २ नेमकिपाको २ र हाम्रो नेपाली पार्टीको १ छ । समानुपातिका सहित सबैभन्दा ठूलो दल ३५ सिट जितेको कांग्रेस भए पनि उसित बहुमत छैन तर गठबन्धनको भने बहुमत पुगेको छ कांग्रेस ३५ + माओवादी २१ + नेकपा एस ७ गठबन्धन गरेर चुनाव लडेका दलहरु एक साथ भए भने ६३ अर्थात् बहुमत पुग्छ । समानुपातिकको मतगणना नसकिएकोले यसमा केही सामान्य हेरफेर हुनसक्छ । यस्र्तै गठबन्धन टुक्रियो भने एमाले, राप्रपा र माओवादीको समर्थनमा सरकार बनाउन सक्ने सम्भावना छ । किनभने एमालेको २६ र राप्रपाको १४ अनि माओवादीको २१ सिट जोड्दा ६१ हुन आउँछ । यस्तै प्रदेश सरकार बनाउनलाई कम्तिमा ५६ सदस्यको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशका पुर्व युवा तथा खेलकुदमन्त्री तथा नव निर्वाचित उम्मेदवार रतन प्रसाद ढकालले बागमती प्रदेशमा गठबन्धनको प्रदेश सरकार बने उनले दाबी समेत गरे । संविधानको रक्षाको लागि, राजनितिक स्थिरताको लागिअ,विकास र समृद्धि मार्फत जनताले आशा गरेको झै विकास निर्माण अनुभुति दिलाउने गठबन्धनको सरकार बन्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सम्बन्धित

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group