ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन अध्यक्ष प्रचण्डको आग्रह


एबीसी / संवाददाता
कार्तिक ३०, २०७९ बुधबार  १० : ३२ बजे

काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धरानको भानुचोकमा गठबन्धनले आज आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै दाहालले माओवादी केन्द्रबाट उम्मेदवार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौँ भन्ने हुटहुटी भएको उम्मेदारका रुपमा रहेको दाबी गर्नुभयो । उहाँले प्रदेशसभा १ ९१० का उम्मेदवार कांग्रेसका उमेश थापा पनि मन्त्री हुनयोग्य भएको भन्दै आफ्नो पार्टीको नभए पनि उहाँलाई पनि प्रदेशको मन्त्री बनाउन सिफारिस गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभा १ ९२० मा उम्मेदवार रहनुभएका रेवतीरमण राईलाई जिताएर पठाउन आग्रह गर्नुभयो । दाहालले मङ्सिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्तिको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचारधारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत सङ्ग्रह भएको बताउनुभयो । विचार पु¥याएर लोकतान्त्रिक वाम–गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले चुनावीसभालाई सम्बोधन गर्दै धरानका भूपूहरुको समस्या समाधान गर्ने, प्रमुखलाई पानीका लागि बजेट र योजना दिने केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै प्रमुख हर्क साम्पाङ पानीकै समस्या समाधान गर्छु भनेर प्रमुख बनेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

सम्बन्धित

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

थापाथलीमा फेरी डोजरको त्रास: सामान सार्न सुरु, केहीले भने प्रतिकार गर्ने

सांसदलाई ‘नयाँ राजा’ बनाउने कसरत: संविधान मिचेर फौजदारी अभियोगमा उन्मुक्ति दिने प्रस्ताव

धुलोजन्य वायु प्रदूषण उच्च

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com