ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो (नाम सहित)


एबीसी न्यूज
माघ ९, २०७४ मंगलबार  २ : ३० बजे

काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रको शीर्ष नेताको बैठकले मंगलबार १३ जना उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादीले नेता रामबहादुर थापा बादल र दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ । बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन् भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट खुल्लातर्फबाट उम्मेदवार बनेका छन् ।

प्रदेश नम्बर १ बाट
बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश नम्बर २ बाट

शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।
प्रदेश नम्बर ३ बाट

बादलसहित गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ

 प्रदेश नं ४ बाट

दीनानाथ शर्मासहित खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ ।
प्रदेश नं ५ बाट

राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइएको छ ।

प्रदेश नं ६ बाट

जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) लाई उम्मेदवार बनाइएको छ ।
 प्रदेश नम्बर प्रदेश नं ७ बाट

लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ ।

सोमबार बसेको माओवादी शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने जिम्मा शीर्ष तीन नेतालाई प्रदान गरेको थियो ।
बैठकले अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार टुंगो लगाउने जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com