ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको सचिवालयले भन्यो, ‘प्रचण्डमाथि जुत्ता प्रहार प्रयाससम्वन्धी समाचार भ्रामक’


एबीसी / संवाददाता
कार्तिक २३, २०७९ बुधबार  १२ : २७ बजे

काठमाडौं । सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास भएको भन्ने समाचार निराधार भएको भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

कात्तिक २२ गते कर्णालीका विभिन्न जिल्लामा आयोजित सभालाई सम्बोधन गर्न प्रचण्ड सुर्खेत पनि पुगेका थिए । सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको भन्दै समाचार सार्वजनिक भएका थिए । सो समाचार भ्रामक र कपोकल्पित भएको भन्दै सचिवालयले खण्डन गरेको हो ।

सचिवालयको भनाइः

हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएका विशाल जनसहभागिता सहित सम्पन्न भएका चुनावी सभाहरुबाट अत्तालिएका जनबिरोधी, राष्ट्रघाती र परिवर्तन बिरोधि तत्वहरुको नियोजित उक्साहटमा अध्यक्ष कमरेड प्रचण्ड कर्णालीबाट फर्किनु भएपश्चात केही सञ्चार माध्यममा ञसुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायोझ शीर्षकमा प्रकाशित समाचार प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष प्रचण्ड सुर्खेतबाट काठमाडौं उडिसकेपछि फैलाइएको यसप्रकारको भ्रामक र कपोलकल्पित समाचारको घोर भर्त्सना गर्दछौं ।
त्यसैगरि केही दिन अघि पनि गोरखाको चुनावी अभियानमा ञढुंगा प्रहारझ भन्दै झुटो र कपोकल्पित समाचार प्रकाशित भएको थियो । करिब १ दशक अगाडि काठमाडौको जनप्रर्दशनको भिडियो मेन्सन गरी झुठो समाचार टिकटक लगायतका सामाजिक सन्जालमा राखिएको थियो । यसरी निर्वाचन आचार संहिता विपरित उम्मेद्वारहरुमाथि प्रतिगामी तत्वको इशारामा निरन्तर भैरहेको यसप्रकारका दुष्प्रचारको हामी सम्पुर्ण रुपले खारेज गर्दछौं ।
साथै यसप्रकारका दुस्प्रचार गर्नेमाथि कार्बाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराउदछौं ।
– अध्यक्ष प्रचण्डको निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com