ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारिजातकाे फुल


एबीसी न्यूज
माघ ९, २०७४ मंगलबार  १० : ५७ बजे
-रिमा केसी

अहाे तिम्रो भाग्य भनाैँ कि

दुर्भाग्य भनाैँ ?

तिमी फुले्याै कहिले ?

भुइँमा झरे्याै कहिले ?

फुल्नु तिम्रो दोष थियाे

कि प्रकृतिको दोष थियो ?

फुल्ने तिम्रो रहर हो

कि बाध्यता हो ?

कति रहर थियोे होला तिम्रो

ढकमक फुल्ने

अनि योवनको अत्तर रुपि

बासना जगतमा छर्ने,

हावाको मन्द मन्द गति संगै बहकिने,

रविको स्वच्छन्द किरण संगै

चहकिने, बादलको इसारमा

पानीका थोपा संगै महकिने,

अनि पुतली र माहुरिका ताँतीसँगै लहसिने,

नामै त छ तिम्रो परिजात,

कसैले छुन न पाउँदै

खसिदिने तिमीले

वरदान पायाै या अभिशाप ??

फुल त हजाराैँ फुल्छन यहाँ,

तर् हजारौंमा एक छौ तिमी ।

सुवास छन सबैका बेग्लाबेग्लै

तर् स्थान छ तिम्रो एक्लै ।

कठै तिम्रो पिडा बुझ्दिने को छ र यहाँ ??

तिमी फुल्नुकाे पीडा, झर्नुकाे पिडा,

तिमी फुले्याै किन ??

झर्‍यो किन् ?? कसैलाई वास्ता छैन यहाँ ??

तिम्रो बारे सोचिदिने फुर्सद छ कोसलाई ??

सबैलाई तिम्रो सुगन्ध

अनि सुवास संग मतलब छ यहाँ ।

सबै आ आफ्नो जिन्दगीको गीत गाउनमा,

पिडा भुलाउनमा अनि

जिन्दगीका फुल फुलाउनमा व्यस्त छन यहाँ ।

तिमी यसरी नै सदा फुलि रहनेछौ

झरी रहने छौ, मिठो सुवास छरी रहने छौ ।

किनकी तिमी नै परिजात हाै ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com