ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल मल, वरूण वेभरेजसहित ४१ व्यवसायिक भवनलाई कर तिर्न महानगरको १० दिने अल्टिमेटम (सूचीसहित)


एबीसी / संवाददाता
आश्विन ५, २०७९ बुधबार  ५ : २० बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४१ व्यावसायिक कम्पनीहरुलाई कर तिर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाले सिभिल मल, वरूण वेभरेज, सिद्धार्थ वनस्थली स्कुलसहित ४१ व्यवसायिक भवनलाई कर तिर्न सूचना जारी गरेको हो ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने घरजग्गा, सम्पत्ति कर १० दिन भित्र बुझाउन आग्रह गरेको छ ।

1.   बुद्धबारी कम्प्लेक्स, वडा नं १२,२०७३
2.   सिग्नेचर अपार्टमेन्ट, वडा नं १२
3.   काठमाडौं इन्जिनियरिङ कलेज
4.   नेपाल रेडक्रस सोसाइटी, वडा नं १३, २८
5.   ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा नं १३
6.   होटल प्लाटिनिम (महावीर प्यालेस ) वडा नं १३
7.   आदर कम्प्लेक्स, बल्खु, वडा नं १४
8.   ब्याट्री कारखाना, बालाजु, वडा नं १६
9.   सिद्धार्थ वनस्थली स्कूल, वडा नं १६
10.   एडभान्स अटोमोबाइल्स प्रा.लि., वडा नं २०
11.   भि.जि. अटोमोबाइल्स प्रा.लि., वडा नं २०
12.   आदर्श नगर बिजनेश प्रा.लि., वडा नं २२
13.   रञ्जना ट्रेड सेन्टर, वडा नं २२
14.   नेपाल स्काउट, वडा नं २६
15.   नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा नं २८
16.   नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा. लि., पुतलीसडक, वडा नं २८
17.   स्टार होल्डीङ्ग, पुतलीसडक, वडा नं ३०
18.   पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा नं ३०
19.   रिद्धिसिद्धि डेभलपर्स, वडा नं ३२
20.   वरुण वेभरेज नेपाल प्रा.लि., वडा नं ३२
21.   रविन्द्र बहादुर मल्ल, वडा नं १
22.   सुभाष कुमार घिमिरे / सानुभाई बखुन्छे, वडा नं १
23.   मसिना अमात्य, लाजिम्पाट वडा नं १
24.   रविना श्रेष्ठ, लाजिम्पाट, वडा नं २
25.   शिशु अर्याल, वडा नं २, ३१
26.   योगनाथ पौडेल, वडा नं १६
27.   प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा नं २०
28.   बसुन्धरा तुलाधर, वडा नं २२
29.   पुरुषोत्तम संघई, वडा नं २८
30.   किरण संघई, वडा नं २८ काठमाडौं ।
31.   जय नेपाल हल, हात्तिसार, वडा नं १
32.   इम्पेरियल अपार्टमेन्ट, वडा नं १,
33.   सगरमाथा इन्स्योरेन्स क. लि, वडा नं १
34.   ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा नं १
35.   पुजा इन्टरप्राइजेज प्रा.लि. वडा नं १
36.   ल्याण्डमार्क होटल, वडा नं १
37.   ॐ सान इन्टरनेशनल कलेज, वडा नं ७
38.   क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा नं ११
39.   सिभिल मल, सुन्धारा, वडा नं ११
40.   सि.टि.सि मल, सुन्धारा, वडा नं ११
41.   एन आर टी क्लव, वडा नं ११, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com