ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसङ्घको टोली अनुगमनका लागि युक्रेनको आणविक उर्जा केन्द्रमा पुग्यो


एबीसी / संवाददाता
भाद्र १७, २०७९ शुक्रबार  ९ : १२ बजे

काठमाडौं, १७ भदौ ।  संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो ।

टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्न भनिए पनि पालना नभएको समाचार संस्था एपीले जनाएको छ ।

जापोरिझिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ । तर रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले अनुगमन टोलीबाट आफ्नो देशले ‘निष्पक्षता’को अपेक्षा गरेको प्रतिक्रिया दिनुभएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com