ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी गठबन्धनका लागि एमालेको आह्वान


एबीसी / संवाददाता
भाद्र ११, २०७९ शनिबार  १० : १० बजे

काठमाडौँ — नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।

वामपन्थी शक्तिहरु एक भएर गयौ भने देशमा परिवर्तनका लागि सहज हुन्छ । बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका छन्,ु पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने, त्यस्तो समयमा छरपष्ट भएर अघि बढ्नु हुँदैन भनेर आह्वान गरिएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको राग अलापेर मात्रै नहुने बताएका थिए । केही दक्षिणपन्थी शक्तिहरुलाई पार लगाउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो, ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, विचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।

यसअघि अध्यक्ष ओलीले आफूबाहेक कोही पनि वामपन्थी शक्ति नभएको बताएका थिए । २०७४ चुनावमा पनि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

बैठकले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको एकल नेतृत्वमा सरकार गठन गर्ने गरि चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सम्बन्धित

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com