ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको बिजुलीबजार पुलमा डरलाग्दो दुर्घटना


एबीसी / संवाददाता
असार १९, २०७९ आईतबार  १० : ११ बजे

काठमाडौं, १९ असार । बिजुलीबजार पुलमा ट्याक्सी र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । सधैं व्यस्त हुने विजुलीबजारमा पुलमा आइतबार साँझ भएको दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्सी र मोटरसाइलक एक आपसमा ठोक्किएका थिए ।

बागमती प्रदेश ०२ ०२५ प २८६६ नम्बरको मोटरसाइकल र ट्याक्सी ठोक्किएका थिए । ट्याक्सी चालकले आफू वुद्धनगरतिर मोड्न लागेको बेला मोटरसाइलकले ठक्कर दिएको बताए । तर प्रत्यक्षदर्शहरुले मोटरसाइकललाई ट्याक्सीले हानेको बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई अर्को ट्याक्सीमा राखेर अस्पताल पठाएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएकोले घटनाको थप विवरण आउन नसकेको बताइएको छ ।

ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ । घाइते मोटरसाइलक चालक खतरामुक्त रहेको प्रहरीले बताएको छ । मोटरसाइकल भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यो ठाउँ दुर्घटना भइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com