ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालू वर्षको अन्त्यमा २ सय ८० उद्योग दर्ता


एबीसी / संवाददाता
असार ८, २०७९ बुधबार  २ : २३ बजे

काठमाडौँ, ८ असार । गत वर्षको तुलनामा चालू वर्षको अन्त्यमा उद्योग दर्ता र प्रस्तावित रकम दुवैमा वृद्धि भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष २ सय ३ उद्योग दर्ता हुदा १ खर्ब ५६ अर्ब लगानी प्रस्ताव आएकोमा चालू वर्षको अन्त्य तिर आइपुग्दा विभागमा २ सय ८० उद्योग दर्ता भएका छन् । जसमा ८० ठूला उद्योग छन् भने १ सय मझौला र १ सय साना उद्योग दर्ता भएका छन् ।

जसका लागि ३ खर्ब ७ अर्ब लगानी प्रस्ताव भएको छ । योसँगै मुलुकमा २६ हजार २ सय ५० रोजगारी सिर्जना हुने विभागले जनाएको छ । जसमध्ये विदेशी लगानीको स्वीकृति संख्या २ सय ४१ हुँदा कुल विदेशी लगानी ४५ अर्ब ५३ करोड प्रस्ताव भएको छ । यसबाट प्रस्तावित विदेशी लगानी परियोजनाहशरमा १३ हजार ९ सय ६९ रोजगारी सिर्जना हुने विभागको तथ्याङ्क छ ।

त्यस्तै उद्योग दर्ताका लागि सहज बनाउन भन्दै सरकारले निकै तामझामका सुरु गरेको एकलविन्दु सेवा भने सम्बन्धित निकायले समन्वय गर्न नसक्दा खासै प्रभावकारी बन्न सकेको छैन् । एकल विन्दु सेवाबाट प्रभावकारी काम हुन नसकेको गुनासो आइरहदा पनि यो केन्द्रबाट सबै काम टुङ्याउन नसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com