ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र युक्रेनबीचको युद्धमा दैनिक करिब २ सय सैनिकको मृत्यु, दैनिक ५ सय जना घाइते


एबीसी / संवाददाता
जेष्ठ २७, २०७९ शुक्रबार  ११ : ३३ बजे

काठमाडौँ, २७ जेठ । युक्रेन र रुसबीच भएको युद्धमा अग्रपंतिमा रहेका सैनिकको दैनिक करिब २ सय जनाको मृत्यु हुने गरेको युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ । उहाँले ५ सय जना घाइते भइरहेको समेत बताउनुभएको हो। युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएको पनि उहाँको तर्क छ ।

डोन्बासमाथि पूरै नियन्त्रण गर्ने प्रयासमा रहेको रुसी फौजले त्यहाँ निरन्तर बमबारी गरिरहेको जानकारी पनि उहाँले बताउनुभएको छ । रुसी फौजले परमाणु अस्त्र प्रयोग गर्नु बाहेक अरू सबै प्रकारको हमला गरिरहेको उहाँले बताउनुभएको छ ।

साथै युक्रेनले पश्चिमी देशहरूलाई थप अस्त्र दिन ताकेता गरेको समेत युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

“लचिलो यथार्थवाद” को झूटो वाचा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com