ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्विरोधसहित २० पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ वटामा विजयी


एबीसी / संवाददाता
जेष्ठ १, २०७९ आईतबार   ११ : ५४   बजे

काठमाडौं १ वैशाख । पालिका चुनावमा निर्विरोध भएकासहित २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८र८ तथा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २र२ पालिकामा जित हासिल गरेका छन् ।

एमाले

१। सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२।‍ मनाङ ङिस्याङ गाउँपालिका
३। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४। मनाङको चामे गाउँपालिका
५। वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६। लोमन्थाङ गाउँपालिका मुस्ताङ
७। डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०
८। बझाङको साइपाल गाउँपालिका

नेपाली कांग्रेस

१। गुल्मीको गुल्मीदरबार गाउँपालिका
२। डडेलुधराको गन्यापधुरा गाउँपालिका
३। मुस्ताङको घरपझोङ गाउँपालिका
४। मनाङको नार्पाभूमि गाउँपालिका
५।गुल्मीको रेसुङ्गा नगरपालिका
६। मनाङको नासो गाउँपालिका
६।गुल्मीको गुल्मीदरबार गाउँपालिका
७। हुम्लाको खार्पुनाथ गाउँपालिका
८। डोटीको बडीकेदार गाउँपालिका

नेकपा माओवादी केन्द्र

१। दैलेखको नौमुले गाउँपालिका
२। डोल्पाको जगदुल्लाह गाउँपालिका

नेकपा ( एकीकृत समाजवादी )

१। डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२। डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता होः राष्ट्रपति

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group