ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकामा प्रदर्शन थप चर्कियो : सेना र प्रहरीलाई आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति


एबीसी / संवाददाता

काठमाडौँ, २८ बैशाख । श्रीलंकामा प्रदर्शन थप चर्किएको छ । रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न सक्ने सम्मको आदेश दिएको छ ।

खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको हो । पछिल्लो प्रदर्शनमा आठ जनाको ज्यान गएको छ । झण्डै दुई सय नागरिक घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेको सरकारी निवास वरपर आगजानी भएको छ । त्यस्तै निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको पुरानो घरमा पनि अस्ति आगजनी भएको थियो । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको छ ।

खाद्यान्न, औषधि र आधारभूत सेवाको अभाव बढेपछि श्रीलंकाका नागरिक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले आर्थिक संकट निम्तनुमा राष्ट्रपति पनि जिम्मेवार रहेको भन्दै राजीनामा मागेका छन् । सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिनुभएको थियो । राजधानी कोलम्बोमा ठूलो संख्यामा सेना, प्रहरी तैनाथ गरिएको छ । उनीहरूले सहरमा गस्ती गरिरहेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com