ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाको गृह जिल्लामा काँग्रेसलाई चुनौती


एबीसी / संवाददाता
बैशाख २५, २०७९ आईतबार  १२ : १३ बजे

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएको छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हो ।गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा चुनौती दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाको गाउँपालिकामा उहाँकै चुनाव चिन्ह रुखलाई करुवा र सुर्यले मात्र चुनौती दिएका छैनन् कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले समेत पनि कांग्रेसको रुख ढलाउन लागि परेको छ। एमाले र बिपी काँग्रेसले डडेल्धुराको स्थानीय तहमा चुनावी समीकरण गर्ने सहमति भएअनुसार जिल्लाका पाँच स्थानीय तहमा चुनावी समिरण गरि सँगसँगै मतदाताका घरदैलोमा भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन । क्रियाशील सदस्य विवादसँगै एकलौटी रुपमा अधिवेशन गरेको र विवाद समाधान नगरेको भन्दै कर्ण मल्ल समूहले विभिन्न चरणमा आन्दोलन समेत गर्दा पनि सुनुवाई नभएपछि अन्ततः स्थानीय निर्वाचनमा प्रतिपक्षी पार्टी एमालेसँग नेपाली काँग्रेस वीपीबाट चुनाव लड्ने घोषाणा गरेको हो । यता गएको पाँच वर्षको कांग्रेस नेतृत्वको गाउँपालिका कार्यसम्पादनप्रति असन्तुष्ट सर्वसाधारण पर्ख र हेरको स्थितिमा रहेका छन ।

प्रधानमन्त्री देउवाको गाउँपालिका गन्यापधुरासहित जिल्लाका अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका र भागेश्वरमा एमालेसँग संयुक्त उम्मेदवार खडा गरेको छ भने पर्शुराम नगरपालिका र आलितालमा एमालेका उम्मेदवारलाई नेपाली कांग्रेस वीपीले समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com