काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी , सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्