ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र सोलोमन टापुबीच सुरक्षा सम्झौता, हिन्द प्रशान्त क्षेत्रमा तरंग


एबीसी / संवाददाता
बैशाख ८, २०७९ बिहीबार   ११ : ४७   बजे

काठमाडौँ, ८ बैशाख । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ ।
अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन् । यसै साता हस्ताक्षर भएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा ९ सैनिक केन्द्र बनाउन अघि बढेको अनुमान विज्ञहरुले गरेका छन् ।

चीनसँगको सम्झौता रोक्ने अष्ट्रेलियाको अन्तिम प्रयत्न सोलोमन टापुले अस्वीकार गरेको थियो । अष्ट्रेलिया सोलोमन टापुको सबै भन्दा ठूलो दातृराष्ट्र हो । त्यहाँका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दावी गरेका छन् ।

सम्झौता अनुसार चिनियाँ युद्धपोतहरू सोलोमन टापुमा तैनाथ गर्न अनुमति दिईने र सामाजिक शान्ति कायम राख्ने सहयोगका लागि चीनले सुरक्षा फौजहरू पठाउन सक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group