काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि प्रचण्डसित भेटवार्ता भएको हो । आज बिहान ११ बजे ओली बैंकक जाँदै हुनुहुन्छ ।
पार्टी एकता र कार्यदल गठनबारे दुई नेताबीच छलफल भएको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्