ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा ६९ अंकको वृद्धि हुँदा २९०० माथि


एबीसी / संवाददाता

काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाउँदा बजार परिसूचक नेप्से २९०० अंक माथि पुगेको छ । आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि उकालो लाग्दै गएको छ । आइतबार नेप्सेमा कारोबार रकम साढे ९ अर्ब नाघेको छ । एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सबै उपसूचकमा हरीयाली छाउँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.१४ अंकले बढेको छ । यस्तै उत्पादनमुलक उपसूचक ५.६२ प्रतिशत, अन्य उपसूचक ३.०९ प्रतिशत, विकास बैंक उपसूचक २.७७ प्रतिशत र जीवत तथा निर्जीवन बिमा, व्यापार हाइड्रोपावर र फाइनान्स उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

आज बजारमा अरूण भ्याली हाइड्रोपावरको ३६ करोडको कारोबार हुँदा अपी पावरको ३० करोड माथि कारोबार भएको छ भने अपर तामाकोशीको पनि करिब ३० करोडकै सेयर किनबेच भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर कारोबार हुँदा १६७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com