काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,९१६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४४९, भक्तपुरमा २५० र ललितपुरमा ३१७ गरी १,९१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ३९७ पुगेको छ । त्यस्तै देशभर थप ३५ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।








प्रतिक्रिया दिनुहोस्