ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हटे


एबीसी / संवाददाता
मंसिर २५, २०७८ शनिबार   २ : ५६   बजे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हट्नुभएको छ । आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू १४औँ महाधिवेशनमा सभापतिमा उम्‍मेद्‍वारी नदिने बताउनुभयो हो ।आफ्नो संस्थापनइतर समूहमै सभापति पदको लागि धेरै आकांक्षी देखिएर पौडेल साझा उम्मेदवारको चयन हुनवाट असहयोग गरेकोले नेता पौडेल आफु सभापतिको रिङबाट बाहिरिएको जानकारी दिनुभयो । यद्यपि उनले आफू कांग्रेसको राजनीतिबाट भने तत्कालै नबाहिरिने बताउनुभयो ।

यस्तै काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछी पौडेल पछि हटेका उहांका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

पौडेलले आफूले बुझेको कांग्रेसमा अहिले विचलन आएको अनुभव गरेको उल्लेख गर्नुभयो । कांग्रेसलाई केवल सत्ताको भर्‍याङमा सीमित बनाउन खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले सत्ता विचलनबाट हात लागेको सत्ताको अवसरमा पार्टी रमाइरहेको टिप्पणी गर्नुभयो ।

उहांले काँग्रेसमा १४औं महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्च भोगेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभयो । उहांले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न पनि सबैलाई अपिल गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group