ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–नेपालप्रति ओलीको व्यंग्य : ‘केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता छ’


एबीसी / संवाददाता
मंसिर २४, २०७८ शुक्रबार  ६ : ४८ बजे

काठमाडौं । उदघाटन सत्रमा शुभकामना मन्तव्य दिंदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताउनु भयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाडलाकि भनेर उनीहरुले सधैं स“गै जानुपर्छ भन्ने गरेको दावी समेत गर्र्नुभयो । उहा“ले स“गै जानुपर्छ भनेको सरकारमात्रै होकि, देश बनाउन स“गै जाने भनेको हो ? भन्न प्रश्न गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिनु भयो । देउवा प्रधानमन्त्री मात्रै होईन, सरकारको नेता हुनुपर्ने उहा“को भनाई थियो । अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली कांग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताउनु भयो । उहा“ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउ“दै त्यस्ता निधाधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिनु भयो । अध्यक्ष ओलीले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमाननै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आएपनि केही समयमै ठेगान लाग्ने दावी पनि गर्नु भयो । अध्यक्ष लिङदेनको सो भनाईप्रति व्यंग्य कस्दै अध्यक्ष ओलीले भर्खरभर्खर जन्मेको बाछो हिंडन नजान्ने तर बढि कुद्ने गरेको भन्दै व्यंग्य गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढन पनि नेपाली कांग्रेसलाई आग्रह गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com