ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता


एबीसी / संवाददाता
भाद्र १४, २०७८ सोमबार  ५ : १४ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल स्वेदश फिर्ता हुनु भएको छ । भारतको नया दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर खनाल सोमबार नेपाल फर्किनुभएको हो ।

खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूले स्वागत गरेका थिए । त्यस अवसरमा नेता खनालले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफूलाई मिर्गौला दिएर जीवन दान दिने छोरी मेलिना चित्रकारलगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गर्नुभयो । उहाले अब आफ्नो बाकी जीवन देश र जनताको निम्ति खर्च गर्ने बताउनुभयो ।

गत असार २ गते उपचारका लागि दिल्ली जानुभएका खनाल भारतमै रहेको बेला एमाले विभाजन भएको थियो । खनालले अस्पतालबाटै आफू नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहने भन्दै निर्वाचन आयोगमा सनाखत गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com