ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला नदीको बाँध कटान रोक्ने कार्य प्रारम्भ, ६०० मिटर बाँध जोखिममा


एबीसी / संवाददाता
श्रावण ५, २०७८ मंगलबार  ८ : १५ बजे

काठमाडौं । कमला नदीको धनुषातर्फको बाँध कटान नियन्त्रणको कार्य प्रारम्भ गरिएको छ । पूर्वमन्त्री मातृकाप्रसाद यादवका अनुसार तटबन्ध कटान रोक्न ऊर्जा मन्त्रालयबाट तत्कालै रु ५० लाख निकासा भई प्रभावित स्थानमा कार्य प्रारम्भ गरिएको हो ।

कमला नदीको बाढीले धनुषातर्फको किरतपुर र ढोलबज्जमा बाँध कटान गरिएकाले बाँधको ६०० मिटर बाँध जोखिममा परेको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ । सोका कारण सबैला नगरपालिका, शहीदनगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँ डुबानमा पर्ने जोखिम देखिएको छ । पूर्वमन्त्री यादवले कमला नदीको बहावमाथि निरन्तर निगरानी गरिएको र तटबन्धका विषयमा आजै अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा जलस्रोत र सिँचाइमन्त्री पम्फा भुसालसँग भएको कुराकानीमा तटबन्ध नियन्त्रण समस्याको दीर्घकालीन समाधानका निम्ति पहल गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले डुबान हुनसक्ने स्थानमा स्थानीयलाई सजग गराइएको छ भने बाँध मर्मतका लागि सेना र प्रहरी परिचालन गरिएको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com