ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्ता छन सजिलै पेट घटाउने ८ तरिका


एबीसी / संवाददाता
असार ३०, २०७८ बुधबार   १० : २५   बजे

 

काठमान्डौ ३०

बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् ।

१।आलस(आलसमा ओमेगा ३ तैलीय एसिड र आइरन हुन्छ । हरेक दिन एक चम्चा आलस खाएर पेट घटाउन सकिन्छ ।

२। कालो तील – एक गिलास पानीमा कालो तील तथा यसको तेलको केहि थोपा र एक चम्चा मह मिसाएर पिउनुस् । दिनको दुई पटक यो प्रक्रिया अपनाउनाले पेटमा बोसो लाग्दैन ।

३। दहि – हरेक दिन एक कचौरा दहि खानुस् । यसमा पाइने क्याल्सियम र कर्टिसोलले हर्मोनको लेभल नियन्त्रण गरि पेट घटाउनमा मद्दत गर्दछ ।

४।बदाम – नियमित रुपमा ४ देखि ५ वटा बदाम खानुस् । यसमा पाइने भिटामिन ई र चिल्लो पदार्थले भोक नियन्त्रण गर्दछ र पेट घटाउनमा सहयोग गर्दछ ।

५।तातो पानी – दिनमा कम्तीमा ३ देखि ४ गिलास तातोपानी पिउनुस् । यसले पेटको बोसो चाडै घटाउने छ ।

६।ग्रिन टी – यसमा प्रशस्त मात्रामा थायनाइन नामक एमिनो एसिड पाइन्छ । एसिडको कारण भोक कम गर्छ र पेटको बोसो कम हुन्छ ।

७। मह(नियमित रुपमा एक गिलास तातोपानीमा मह मिसाएर पिउनुस् । यसले बोसो घट्छ ।

८। नरिवलको पानी – नरिवलको पानीमा पाइने इलेक्ट्रोलाइट्सले मोटोपन र पेटको बोसो कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group