काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक २० मिनेटमै सकिएको छ । वार्ता सकारात्मक रुपमै अघि बढेको नेता सुवास नेम्वांगले बताउनुभयो । केही बिषयमा थप छलफल गर्नुपर्ने भएकोले अहिले बैठक स्थगित गर्नुपरेको बताइएको छ । आज साँझ फेरि ७ बजे बैठक गरि स्थगित गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्