काठमाडौं, २१ असार । सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ :३२ मिनेट जाँदा सो भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्