ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैका लागि कोरोना खोपको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खोपको प्रबन्ध गरिएको बताउनुभयो ।
उहाँले नेपाल वायु सेवा निगमको ६४औं वर्षको प्रधानमन्त्री ओलीले खोपको प्रबन्ध निरन्तर अघि बढ्ने बताउनुभएको हो । सरकारको यस प्रयासले भविष्यमा नेपाल सामान्य जनजीवनमा फर्कने अपेक्षा समेत प्रधानमन्त्री ओलीले गर्नुभयो । प्रधानमन्त्री ओलीले यस महामारीले हाम्रो पर्यटन क्षेत्र अझ बढी प्रभावित बनेको र निर्धारित लक्ष्य प्राप्तिमा ठूलो ब्यवधान खडा भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले देशले बहुआयामिक लाभका लागि जे–जस्ता योजना तयार गरी विकास र समृद्धिको बाटोमा आफूलाई अग्रसर बनाएको थियो त्यसमा आएको ब्यवधानले अर्थतन्त्रमा ठूलो क्षति भएको समेत बताउनुभयो । उहाँले तर यस महामारीलाई परास्त गर्ने हाम्रो निरन्तर प्रयासले यस्ता विपत्तिपूर्ण कहर रहिरहने छैनन् भन्ने आश्वस्त पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com