ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्देशन: अभाव र प्रकृयागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनु नपरोस


एबीसी / संवाददाता

काठमाडौं, १ जेठ  । आर्थिक स्रोतको अभाव र प्रकृयागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै तत्काल प्रकृयागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओली समेत सहभागि हुनु भएको थियो ।

सिसिएमसीले प्रधानमन्त्रीको निर्देशन अनुसार तत्काल काम अघि बढाउने समेत निर्णय गरेको बैठक पछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । सामाग्री खरिद प्रकृयादेखि अन्य काम समेत कानुनी रुपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बड्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सिसिएमसीले अक्सिजन उद्योगले खपत गरेका विद्युत महसुलमा छुट दिने, भारतबाट निर्यात गरिदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने , ट्याङकर र सिलिण्डर आपूर्ती बढाउने लगायतका निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले चीनबाट चार सय थान र ओमनबाट ५६१ थान सिलिण्डर ल्याइ सकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिण्डर ल्याउने काम भएकाले अव अक्सिजनको समस्या खेप्नु नपर्ने समेत ज्ञवालीले बताउनुभयो । कोरोना भाईरस संक्रमणको संख्या हेर्दा अघिल्लो सातामा ५६ हजार र यो साता ६३ हजार पुगेको थियो भने ३ दिन देखिको तथ्याङक हेर्दा संक्रमितको संख्या कम हुदै गए पछि संक्रमणको ग्राफ कम हुँदै जाने विश्वास समेत सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com