ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचन भन्नुहुन्छ – अधिकारविहीन खुला जेलबाट मुक्त भएँ


एबीसी / संवाददाता

पोखरा, २१ वैशाख– सोमबार मात्र गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएका प्रतिक्रिया दिनुभएको छ । मगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले राष्ट्रपतिले प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेकामा खुसी लागेको बताउनुभयो । ‘अधिकारविहीन खुला जेलबाट बाहिर आउन पाउँदा अत्यन्त खुसी छु’, शेरचनले भन्नुभयो, ‘राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद छ ।’ आफूले पहिल्यै उक्त पद अस्वीकार गरेको पनि दाबी समेत गर्नुभयो । सुरुमा ओलीले र पछि प्रचण्डले आफूलाई प्रदेश प्रमुख प्रस्ताव गरेको र अस्वीकार गरेको उहाँको भनाइ थियो । तर, तत्कालीन नेकपाले पार्टी निर्णय गरेपछि पार्टीको इमान्दार सिपाहीका रुपमा आफूले जिम्मेवारी ग्रहण गरेको शेरचनले बताउनुभयो । शेरचनले आफूले सञ्चार माध्यममार्फत पदमुक्त भएको जानकारी पाएको बताउनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार शेरचनलाई पदमुक्त गर्दै एमाले ओली समूहकी नेतृ सीता पौडेललाई गण्डकी प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com