ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फको अन्तिम परिणाम आज साँझसम्म आउने


admin

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको गणना द्रूत गतिमा भइरहेको जानकारी दिंदै शनिबार साँझसम्म सबैतिरको गणना सकिने बताउनुभयो । आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने जनाए पनि गणनाको अन्तिम परिणाम थाहा पाउन शनिबार सा“झसम्म कुर्नुपर्ने भएको छ । सुनसरी र सर्लाहीको जिल्लाको गणना बाँकी रहेपछि समानुपातिकतर्फको अन्तिम परिणाम आउन ढिलाइ भएको हो । प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना भने आयोगले बुधबार नै सकाएको थियो ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार एमालेले ३१ लाख ३० हजार ४२९, नेपाली कांग्रेसले ३० लाख ६८ हजार ३२४, नेकपा माओवादी केन्द्रले १२ लाख ७४ हजार ५४४ र संघीय समाजवादी फोरमले नेपालले ४ लाख ५९ हजार ५९९ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ४७ हजार ८७९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९५५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com