ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको सन्दर्भमा उठेका एक–एक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट मागिने – सांसद थापा ( विज्ञप्ति सहित)


एबीसी / संवाददाता

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले सबैको ध्यान खिँचेको बताउनुभएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताउनुभएको छ । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय भएको बताउनुभएको छ ।

केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि केही सङ्गीन आरोप लगाउनुभएको विषयमा नेता थापाले भन्नुभएको छ, ‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोप नौला विषय छैनन् र गलत पनि होइनन्, संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै आएका आरोप हुन् ।’

पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा नेकपाका नेताहरुले नै छलफल गर्ने विषय भएको थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

यस्ताे छ विज्ञप्ति–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com