दोलखा, २३ मंसिर । दोलखा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ अहिलेसम्मकै सबैभन्दा बढी मतान्तरण राख्दै विजयी हुनुभएको छ । उहाँले ३०१५३ मतान्तरणमा विजयी हुनुभयो । गुरुङले ५५,९५४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी कांग्रेसका रुद्र खडकाले २५,८०१ मत प्राप्त गर्नुभयो ।

प्रतिनिसभातर्फ
पार्बत गुरुङ ५५,९५४ (एमाले) – विजयी
रुद्र बहादुर खड्का २५,५०१
प्रदेश सभा (क) तर्फ
विशाल खड्का २८,३५० (माओवादी केन्द्र) – विजयी
बर्मा लामा १२,९५६ (कांग्रेस)
प्रदेश सभा (ख) तर्फ
पशुपति चौलागाईं २३,०५८ (एमाले) – विजयी
केशबराज चौलागाईं १०,८८० (कांग्रेस)







प्रतिक्रिया दिनुहोस्