ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा कोरोना सङ्क्रमित २५ वर्षिया युवतीको निधन


एबीसी न्यूज

बाँके, १६ असोज । भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा शुक्रबार एकजना २५ वर्षीया सङ्क्रमित युवतीको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा विगत एकवर्षदेखि भाडामा बस्दै आउनुभएकी उहाँको शुक्रबार बेलुका निधन भएको हो । भदौ ३० गते कोरोना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । उहाँलाई प्लाज्म थेरापीसँगै रोगको प्रकृति अनुसार सबै प्रकारको अन्य सहयोगी उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उहाँको निधन भएको हो । कडाखालको कोभिड सङ्क्रमण देखिएकी उहाँको दुबैतर्फको फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।

मृतक युवती नेपालगञ्जस्थित निदान डायग्नोष्टिक सेन्टरमा कार्यरत रहनुभएको थियो । यो सहित बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com