ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप आउनुपूर्व २० लाख मानिसको मृत्यु हुनसक्ने सम्भावना – डब्लुएचओ


एबीसी न्यूज

काठमाडौं,  १० असोज ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनुअघि यस रोगबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन टिम प्रमुख डा माइक र्‍यानले अन्तर्राष्ट्रिय प्रयासहरु केन्द्रित नहुने हो भने यो संख्या अझै बढ्ने बताए।

सन् २०१९ को डिसेम्बरमा चीनमा भाइरसको संक्रमण सुरु भएयता यस रोगबाट विश्वभर हालसम्म करिब १० लाख मानिसको मृत्यु भइसकेको छ भने संक्रमण दर अझ बढ्दो छ। हालसम्म ३ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। खासगरी युरोपेली मुलुकहरुले संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नसक्ने चेतावनी दिइरहेका छन्।

खोप आउनुपूर्व २० लाख मानिसको मृत्यु हुनसक्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा डा। र्‍यानले भने, ‘यो असम्भव छैन।’ उनले २० लाख मृत्यु हुनबाट रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै यथेष्ट नभएको बताए। त्यसका लागि सम्बन्धित देशका सरकारहरुले कोभिड–१९ नियन्त्रणका लागि सकेसम्मका सबै उपाय अपनाउनुपर्ने उनले बताए।

चिसो याम सुरु हुँदै गर्दा अधिकांश मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइसकेको छ। विश्वमा अधिकांश संक्रमण तीन मुलुकहरु अमेरिका, भारत र ब्राजिलमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com