ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पलको वाच सिरिज सार्वजनिक, वाच सिरिज ६ मा मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिने


एबीसी न्यूज
भाद्र ३१, २०७७ बुधबार  ३ : ०६ बजे

काठमाडौं, ३१ भदौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार एक भर्चुअल कार्यक्रममा नयाँ फिचर्ससहितको नयाँ वाच सिरिज सार्वजनिक गरेको छ ।

अहिले सार्वजनिक गरिएका वाचमा पर्सनलाइज्ड सब्सक्रिप्सन सर्भिस फिटनेस प्लस फिचर समावेश गरिएको छ । यसको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो फिटनेसको डेटा आईफोन वा आईप्याडमा हेर्न सक्छन् । फिटनेस प्लसको प्रतिस्पर्धा अहिले आईओएसमा रहेका पेलोटोन, लेस मिल्स र फिटसँग हुनेछ ।

एप्पलले आगामी आईफोनको विषयमा कुनै पनि जानकारी दिएको छैन । एप्पलले मंगलबार भएको कार्यक्रममा स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक गरेको छ । जसमध्ये एसई सस्तो मूल्यमा उपलब्ध छ । वाच सिरिज ६ मा ब्लड अक्सिजन सेन्सर छ, जसले मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिन सक्छ ।

त्यस्तै एप्पलले नयाँ आईप्याड एयरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको ए१४ प्रोसेसरबाट ४के भिडियोलाई पनि सहजै इडिट गर्न सकिन्छ । यसको सबैभन्दा विशेष आकर्षण यसको टच आईडी फिंगरप्रिन्ट सेन्सर हो । यसमा यूएसबी पोर्ट पनि छ । यसमा १० दशमलव ९ इन्चको डिस्प्ले स्क्रिन छ । साथै एप्पलले आइतबार आफ्नो लेटेस्ट मोबाइल अपरेटिङ सिस्टम आईओएस१४ सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com