ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुरामा ५० प्रतिशत मत खस्यो


एबीसी न्यूज
मंसिर २१, २०७४ बिहीबार  ३ : २२ बजे

ललित बोहरा डडेल्धुरा, मंसिर २१ दोस्रो चरणअन्तर्गत डडेल्धुरामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्ममा डडेल्धुरामा ५० प्रतिशत मत खसेको हो । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत डा. रमेश प्रसाद रिजालले अहिलेसम्म ५० प्रतिशत मत खसेको र मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जारी रहेको जानकारी दिए । एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् । डडेल्धुरामा प्रधानमन्त्री देउवासँग कम्युनिष्ठ गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा–१ रुवाखोलास्थित मतदान स्थलमा र उनका प्रतिष्पर्धी भट्टले अजयमेरु गाउँपालिका–४ चिपुर उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

नेकपा संयोजन समितिको बैठक आज बस्दै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com