ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा कहाँ भेटिए संक्रमित, कहाँ कहाँ भए सिल (सूचिसहित)


एबीसी न्यूज
श्रावण ३१, २०७७ शनिबार  १२ : ४१ बजे

काठमाडौं, ३१ साउन । उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार छ सय ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित काठमाडौं जिल्लामा १३५५ जना, ललितपुरमा २२० जना र भक्तपुरमा ११७ जना रहेका छन् । उपत्यकामा शुक्रबार मात्रै ११९ जना संक्रमित थपिएका थिए ।

शुक्रबार रातिदेखि उपत्यकाका तीनवटै जिल्लामा ११ गतिविधिमा रोक लगाइएको छ । यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् । वडावडामा संक्रमित देखिएका स्थानहरू सिल गर्ने क्रम पनि जारी राखेका छन् । अहिलेसम्म २५ स्थान सिल भइसकेका छन् ।

प्रहरीका अनुसार सिल गरिएका क्षेत्रः

बल्खु, हनुमान गल्ली, बाफल, मेट्रो हल, कालीमाटी, कलंकी, गणेश मन्दिर, कुलेश्वर, आवास हाइट, सन, इन्द्रचोक, टेकु, न्यूरोड, कोटाल टोल, गहनापोखरी–हाँडीगाउँ, असर्फी टोल, महाबौद्ध, कोटेश्वर, रञ्जना गल्ली, भोटाहिटी, मखन टोल, भोटेबाहाल, लगनटोल, कुमारीगल ।

  1.  भक्तपुर सुर्यविनायक नगरपालिका–४ हिञ्चोक दधिकोट स्थित घर कम्पाउण्ड एरिया
  2. भक्तपुर सुर्यविनायक न.पा.२ गोदावरी पुल स्थित घर कम्पाउण्ड
  3. भक्तपुर मध्यपुर थिमी नपा ५ राधेराधे स्थित घर कम्पाउण्ड
  4. भक्तपुर मठि न।पा(५ परानो गिठी संक्रमित बस्दै आइरहेको घर तथा कम्पाउण्ड
  5. भक्तपुर चाँ नपा ७ खरिपाटी संक्रमित बस्दै आइरहेका घर तथा कम्पाउण्ड
  6. भक्तपुर सुर्यविनायक नागरपालिका वडा–१ सिरुटार स्थित संक्रमण पुष्टि भएकाको घर कम्पाउण्ड
  7. भक्तपुर मठि नपा ०७ धुन्चेपाखामा रहेको–६ जनाको परिवार बस्ने घर र कम्पाउण्ड
  8. भक्तपुर गिठी नगरपालिका वडा–१ लोकन्थली स्थित संक्रमित भेटिएको घर तथा कम्पाउण्ड
  9. भक्तपुर व्यापसी नपा–२ स्थित घर कम्पाउड
  10. भक्तपुर चाँनपा–७ स्थित घर र कम्पाउण्ड
  11. भकत्पुर सुनपा–४ दधिकोट स्थित रहेको घर र कम्पाउण्ड
  12. भक्तपुर मठिनपा–३ कौशलटार
  13. भक्तपुर मठिनपा–३ कौशलटार
  14. भक्तपुर मठिनपा–६
  15. भक्तपुर सुर्यविनायक न।पा–८ सिपाडोल
  16. भक्तपुर मध्यपुर ठिमी न।पा–१ लोकन्थली
  17. भक्तपुर मठिमि नपा–१ कौशलटार
  18. भक्तपुर चाँनपा–१
  19. भक्तपुर सुर्यविनायक नपा–५ सल्लाघारी स्थित घर कम्पाउण्ड
  20. काठमाडौंको शंखरापुर न।पा वडा–९ लाकिला पिपलबोट देखी कागेश्वरी मनहरा नपा वडा नं –१ गलफेदी बजारको सीमाना सम्मको एरिया
  21. काठमाडौंको चन्द्रागिरी ना.पा.१२ बलम्बुस्थित ४ तल घर
  22.  काठमाडौं वडा–३२ कोटेश्वर एरियामा सेतोओपी मार्ग, पानीपुरी चोक ,महादेवस्थान, मदनभण्डारी पार्क, अष्टाङग आर्युवेदिकसम्म
  23.  त्रि.वि.वि शिक्षण अपताल महाराजगन्ज

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com