ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङको सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्ग अवरुद्ध


एबीसी न्यूज

बझाङ, २६ साउन ।  बझाङमा लगातारको अविरल बर्षापछि सेती नदीमा आएको बाढीले बझाङको सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आईतबार राती जयपृथ्वी राजमार्ग पर्ने तमैल बजार नजिकै छविस पाथीभेरा गाँउपालिकाको जालिङे बगरमा २० मिटर सडक बगाएको हो ।

सेती नदीमा पानीको वहाव बढेसँगै सडक वगाएपछी जिल्लाका अन्य ठाँउबाट सदरमुकामको चैनपुरको सम्पर्क टुटेको हो । सडक सुरक्षाका लागि निमार्ण गरिएका तटबन्धसहित सडक बगाउदाँ सदरमुकाम चैनपुर सम्पर्क विहिन बनेको हो । सदरमुकामबाट जाने सवारी साधनहरु तमैल बजारमा रोकिएका छन भने चैनपुर भित्रने सवारीहरु विभिन्न ठाँउमा रोकिएका छन ।

सडक बगाएको ठाँउमा माथी तिर कडा चट्टान भएको भिर र तल सेती नदी भएकाले तत्कालै सडक संचालनमा आउने सम्भावना छैन । सेती नदीमा पानीको वहाव बढे संगैे नदी किनाराका वस्तिहरु जोखिममा रहेका छन । नदीमा पानीको बहाब बढे पछि उच्च सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com