ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय कमिटी बैठकको माग गर्दै प्रचण्ड-ओलीलाई पत्र ( १५२ जनाको नामसहित)


एबीसी न्यूज

काठमाडौं, १४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । उनीहरुले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।

स्थायी कमिटी बैठक बिथोलिएको बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका डेढ सय केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाएका हुन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न सकेको छनै ।

अध्यक्षद्धयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ ।

हस्ताक्षर गर्नेहरू

१. विजयकुमार पौडेल

२. जगन्नाथ खतिवडा

३. भाष्कर काफ्ले

४. रविन कोइराला

५. नागेन्द्रप्रसाद चौधरी

६. कृष्ण केसी

७. विश्वनाथ प्याकुरेल
८.मुक्ति नारायण प्रधान

९. हिमाल शर्मा

१०. कुमारप्रसाद पौडेल

११. बलावती शर्मा

१२. विजय गुरुङ

१३. गोपीबहादुर सार्की अछामी

१४. गोपाल ठाकुर

१५. दलजित विके श्रीपाइली

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य

१८. शिवकुमार मण्डल

१९.सरलाकुमारी यादव

२०. लेखनाथ न्यौपाने

२१. मेटमणी चौधरी

२२. रामकुमार शर्मा

२३. रामचन्द्र झा

२४. पासाङ शेर्पा

२५. दिलीपकुमार प्रजापति

२६.कमानसिंह लामा

२७. उर्मिला अर्याल

२८. दिलकुमारी पन्त

२९. खगराज भट्ट

३०. कल्याणीकुमारी खड्का

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी

३४.जगप्रसाद शर्मा

३५. श्रीमाया थकाली

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ

३८. चुडामणि जंगली

३९. श्रीप्रसाद शाह

४०. प्रेमलकुमार खनाल

४१. कृष्णप्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली

४४.प्रल्हाद बुढाथोकी

४५. डाचाराम वाग्ले

४६.तिलकुमार मेयाङ्बो

४७. यदुवंश झा

४८. प्रतापलाल श्रेष्ठ

४९. रचना खड्का

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव

५३. महेश रेग्मी

५४. राजेन्द्रकुमार राई

५५. बलदेव चौधरी

५६.राजेन्द्र कार्की

५७. सुदन किराती

५८. टंक आङ्बो हाँङ

५९. जयन्ती राई

६०. युवराज भट्टराई

६१. पार्वती थापा

६२. वामदेव क्षत्री

६३.लक्ष्मण पौडेल

६४. चन्द्रबहादर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघन महतो

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल

६९. बहादुर बिष्ट

७०. रामकुमरा ज्ञवाली

७१.बिन्दमान विष्ट,

७२.भरत शाह,

७३.अशोक मण्डल,

७४ अन्जना विशुखे,

७५, सुमिता कार्की,

७६.धर्मशीला चापागाई,

७७.रामचन्द्र शाह तेली,

७८.केदार न्यौपाने,

७९.हरि दाहाल

८०. जोगकुमार वरवरिया यादव

८१.राजु खड्का

८२.प्रकाशहरी पोखरेल

८३. दीपबहादुर योन्जन

८४. रामदीप आचार्य

८५. प्रकाश ज्वाला

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल

८८.विजय भण्डारी

८९.निर्मल आचार्य

९०. रविन्द्र बैठा धोवी

९१.मदनकुमारी शाह (गरिमा)

९२. हरि राई

९३. युवराज चौलागाई

९४.देवशंकर पौडेल

९५. विरोध खतिवडा

९६.शारदाप्रसाद सुवेदी

९७.माधव अर्याल

९८. राजबहादुर बुढा

९९.दिलिप महर्जन

१००. सुरेन्द्र मानन्धर

१०१. जीवन गौतम

१०२.जगप्रसाद शर्मा

१०३. रामप्रित पासवान

१०४. श्यामकुमार श्रेष्ठ

१०५. बसन्तप्रसाद मानन्धर

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९. गणेशकुमार पहाडी

११०.सोम मिश्र

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)

११२. घनेन्द्र बस्नेत

११३. उमा कोइराला

११४.खगेन्द्र चुडाल

११५.जीवनराम श्रेष्ठ

११६. प्रमेश हमाल

११७. शेरबहादुर तामाङ

११८.अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव

१२१. युवराज दुलाल

१२२. धर्मराज निरौला

१२३. शेरबहादुर केसी

१२४. परशुराम तामाङ

१२५. कालीबहादुर मल्ल

१२६. राजेन्द्रप्रसाद पाण्डेय

१२७. धर्मदत्त देवकोटा

१२८. भागवत नेपाली विश्वासी

१२९. गौरा प्रसाईं कोइराला

१३०. दामा शर्मा

१३१. नारायणप्रसाद पौडेल

१३२. रामकुमारी झाँक्री,

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ

१३५. हेमराज भण्डारी

१३६. विष्णु रिजाल

१३७. गंगालाल तुलाधर

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज सुनुवार

१४०.शालिकराम जमरकट्टेल

१४१.नारायणप्रसाद पौडेल

१४२. हितबहादुर तामाङ

१४३. प्रकाशबहादुर शाह

१४४ कृष्णप्रसाद सापकोटा

१४५. विमला सुवेदी

१४६. मो.महफूज अन्सारी

१४७. जयपुरी घर्ती

१४८. सत्य पहाडी

१४९.केशव नेपाल

१५०. देवी खड्का

१५१. धर्मनाथप्रसाद शाह

१५२. लालबहादुर बिक।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com